दूरीकरण

Romanized: durikaran, doorikarana, dureekarana, doorikaran

दूरी सिर्जना गर्ने काम; टाढा पार्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दूरी सिर्जना गर्ने काम; टाढा पार्ने क्रिया।
२.
समाधान गर्ने वा सुल्झाउने कार्य।
३.
हटाउने वा पन्छाउने काम; निवारण।

सम्बन्धित शब्दहरू