धुरीण

Romanized: dhurin, dhureena, dhureen, dhuriin

सबैभन्दा माथिल्लो; श्रेष्ठ; उत्तम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सबैभन्दा माथिल्लो; श्रेष्ठ; उत्तम।
२.
कुनै विषयमा गहिरो ज्ञान भएको; धुरन्धर ।
३.
जुवामा नार्न योग्य; जोत्न लायक (गोरु)।

सम्बन्धित शब्दहरू