धुरीय

Romanized: dhuriy, dhureeya, dhureey, dhuriiy

धुर भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धुर भएको।
२.
मुख्य; केन्द्रीय। केन्द्रसम्बन्धी; केन्द्रको।

सम्बन्धित शब्दहरू