धुरी

Romanized: dhuree, dhurii, dhuri

घरका छानाको टुप्पाको भाग, छानाका दुई कराला पाखा वा पाटा जोडिई धारिम परेको माथिल्लो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत धुर]

१.
घरका छानाको टुप्पाको भाग, छानाका दुई कराला पाखा वा पाटा जोडिई धारिम परेको माथिल्लो भाग।
२.
त्यस ठाउँमा हालिने टायल, टिन आदिको कोप्रो परेको साधन।

सम्बन्धित शब्दहरू