धुर

Romanized: dhur, dhura

धुर (dhur) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

धुर(२)

(नाम [संस्कृत धुर्])
1.
एक कट्ठाको बिसौं भाग जमिनको परिमाण (प्रायः मधेसमा प्रचलित)।

धुर(३)

(नाम [मैथिली])
1.
खेतका गरामा हिलो तथा पानी अड्याउन छेउतिर वा चारैतिर उठाइएको माटाको ढिस्को; आली।

सम्बन्धित शब्दहरू