धुरा

Romanized: dhuraa, dhur, dhura

धुरा (dhuraa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

धुरा(१)

(नाम [संस्कृत])
१..
एकमाथि अरूहरूको मद्दत; सहयोगीहरूको हुल; धुइरो।
२..
ससाना र झुरुम्म परेका घरको समूह (जस्तो- कुल्लीधुरा; सिपाहीधुरा इ.)।

धुरा(२)

(नाम [संस्कृत धुर्])
१..
गाडी, बग्गी, रथ आदिका पाङ्ग्रा अड्याउन तेर्सो पारेर राखिने आग्लो।
२..
गोरुका काँधमा राखिएका जुवाको बिच भाग।
३..
धुरी।

सम्बन्धित शब्दहरू