छुरा
Romanized: chhuraa, chhura, chhur, chur
कपाल व दाह्री खौरने, चक्कुजस्तो सानो बिंड भएको लाग्ने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत क्षुर]
१.
कपाल व दाह्री खौरने, चक्कुजस्तो सानो बिंड भएको लाग्ने हतियार।
२.
घोचेर प्रहार गरिने टुप्पो तिखो भएको चक्कु; छुरी।
३.
(विशेषण)
अति लाग्ने; धेरै कटाहा; धारिलो ।
४.
बातबातै टिप्ने; औधी मुखाले।