छुरी
Romanized: chhuri, chhuree, chhurii, churee
टुप्पो तिखो हुने, घोचेर प्रहार गरिने वा तरकारी आदि काट्ने काम लिइने चक्कुजस्तो सानो हतियार; सानो किसिमको छुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
टुप्पो तिखो हुने, घोचेर प्रहार गरिने वा तरकारी आदि काट्ने काम लिइने चक्कुजस्तो सानो हतियार; सानो किसिमको छुरा।