छुर

Romanized: chhura, chhur, chur, chura

मङ्सिर महिनामा धान काटिसकेपछि खेतमा धर्को तानी सीमारेखा कोरी दुई पक्ष भएर खेलिने खेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
मङ्सिर महिनामा धान काटिसकेपछि खेतमा धर्को तानी सीमारेखा कोरी दुई पक्ष भएर खेलिने खेल।

सम्बन्धित शब्दहरू