छुरो

Romanized: chhuro, churo

अरू थोक केही नमिसिएको; निक्खर; खाँटी; विशुद्ध (रगत, बालुवा) आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
अरू थोक केही नमिसिएको; निक्खर; खाँटी; विशुद्ध (रगत, बालुवा) आदि।

सम्बन्धित शब्दहरू