असुरो
Romanized: ashuro, asuro
बाघको मुखजस्तो, सेतो फूल फुल्ने र हरिया पात हुने एक प्रकारको बुटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अटरुष]
1
बाघको मुखजस्तो, सेतो फूल फुल्ने र हरिया पात हुने एक प्रकारको बुटो।