सुरो
Romanized: shuro, suro
सुरो (shuro) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सुरो(१)
(विशेषण [संस्कृत शूर])
१..
पराक्रमी; वीर; बलवान्।
२..
साहसी; आँटिलो।
सुरो(२)
(नाम [संस्कृत श्रुव])
1.
पन्जासहितको हातका आकारको, होम गर्दा आगामा घिउ हाल्ने खयर काठको साधन।