असुर

Romanized: asur, ashura, ashur, asura

दैत्य; दानव; राक्षस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दैत्य; दानव; राक्षस।
२.
नीच वा हिंस्रक प्रवृत्तिको मानिस।
३.
रात; निशा।
४.
पृथ्वी ।
५.
सूर्य।
६.
बादल।
७.
राहु।

सम्बन्धित शब्दहरू