असुरजाति
Romanized: asurajaati, ashurajaati, ashurajati, asurajati
प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
प्राचीन युगदेखि नै मान्छेका प्रतिपक्षी मानिएका जाति।
२.
राक्षस; राकस; सुरभन्दा भिन्नै जाति।