असुरक्षण

Romanized: asurakshana, asurakshan, asuraksan, ashurakshana

सुरक्षाको अभाव भएको स्थिति; हेरविचारमा कमी; असुरक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुरक्षाको अभाव भएको स्थिति; हेरविचारमा कमी; असुरक्षा।

सम्बन्धित शब्दहरू