अग्निरक्षण

Romanized: agnirakshana, agnirakshan, agniraksan, agniraksana

आगोको रक्षा; आगोको बचावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आगोको रक्षा; आगोको बचावट।
२.
आगोबाट बचाउने मन्त्र।

सम्बन्धित शब्दहरू