अभिरक्षण

Romanized: abhirakshana, abhirakshan, abhiraksan, abhiraksana

विशेष किसिमले रक्षा गर्ने काम; संरक्षण; सुरक्षण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विशेष किसिमले रक्षा गर्ने काम; संरक्षण; सुरक्षण।

सम्बन्धित शब्दहरू