छुरबुर

Romanized: chhurabura, chhurabur, churabur, churabura

पुगनपुग; लगभग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छुर्+अ (द्वि.)]

१.
पुगनपुग; लगभग।
२.
खुकुलोसँग भरिने गरी (मानापाथी)।
३.
जथाभाबी छरेर (गेडागुडी)।

सम्बन्धित शब्दहरू