बुरबुर
Romanized: burabur, burabura
फुको पदार्थ खस्ने गरी; बुरबुराउँदो हुने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अरबी मू. बुर्र+अ (द्वि.)]
1
फुको पदार्थ खस्ने गरी; बुरबुराउँदो हुने किसिमले।