बुरबुरे

Romanized: burabure

बुरबुर गर्ने; सुक्खा र अति मसिनो (पिठो, धुलो आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
बुरबुर गर्ने; सुक्खा र अति मसिनो (पिठो, धुलो आदि)।

सम्बन्धित शब्दहरू