छुरबुरे
Romanized: chhurabure, churabure
खुकुलो गरिएको; छुरबुर पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
खुकुलो गरिएको; छुरबुर पारिएको।
२.
(क्रियाविशेषण)
झन्डैझन्डै; लगभग।