छुरछुरे
Romanized: chhurachhure, chhurachure, churachhure, churachure
छुरछुर गर्ने; चकचके; छुकछुके। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
छुरछुर गर्ने; चकचके; छुकछुके।
२.
हल्का चालसित भरिएको।
३.
छुरछुर गरेर बिस्तारै चुहिरहने।