छुरछुर

Romanized: chhurachhura, chhurachhur, chhurachura, churachhura

चकचक; छुकछुक; फुरफुर; चञ्चल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल छुर्+अ (द्वि.)]

१.
चकचक; छुकछुक; फुरफुर; चञ्चल।
२.
(क्रियाविशेषण) हल्का हिसाबले मानापाथी भरिने गरी।
३.
कुनै धुलो वस्तु बिस्तारै छरिने वा चुहिने भएर।

सम्बन्धित शब्दहरू