खुरा
Romanized: khuraa, khur, khura
जुत्ताको कुर्कुच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खुर]
१.
जुत्ताको कुर्कुच्चा।
२.
ढोकाको तल्लो वा माथिल्लो आरतीका प्वालमा पस्ने खापाको चुच्चो भाग।