खुराकिलो
Romanized: khuraakilo, khurakilo
खुराक लाग्ने खालको; तागतिलो; पोसिलो; पौष्टिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
खुराक लाग्ने खालको; तागतिलो; पोसिलो; पौष्टिक।