खुटाकिला
Romanized: khutaakilaa, khutaakila, khutakilaa, khutaakil
पहिरो, भलबाट हुने कटान आदिलाई रोक्न गाडिने घोचा; मुड्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [खुट्टा/खुटा+किला]
1
पहिरो, भलबाट हुने कटान आदिलाई रोक्न गाडिने घोचा; मुड्का।