खोटाकिला

Romanized: khotaakilaa, khotaakila, khotakilaa, khotaakil

पहिरो थाम्न वा नदी आदिका किनार बचाउन ठोकिने काठ, बाँस आदिका कीला वा घोचा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खुटो+कीला]

1
पहिरो थाम्न वा नदी आदिका किनार बचाउन ठोकिने काठ, बाँस आदिका कीला वा घोचा।

सम्बन्धित शब्दहरू