धुरीचरो
Romanized: dhuricharo, dhureecharo, dhuriicharo, dhureecaro
छानाका पाटा वा पाखाका टुप्पा टुप्पामा राखिने चरा आकारको साधन; कुम्खा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [धुरी+चरो]
1
छानाका पाटा वा पाखाका टुप्पा टुप्पामा राखिने चरा आकारको साधन; कुम्खा।