घडीचरो

Romanized: ghadicharo, ghadeecharo, ghadiicharo, ghadeecaro

रातको प्रहर प्रहरमा बासेर समयको सूचना गर्ने चरो; कुखुराको भाले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
रातको प्रहर प्रहरमा बासेर समयको सूचना गर्ने चरो; कुखुराको भाले।

सम्बन्धित शब्दहरू