घडी

Romanized: ghadee, ghadii, ghadi

चौबिस मिनेटको समय; रातदिनको साठी भागको एक भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत घटी]

१.
चौबिस मिनेटको समय; रातदिनको साठी भागको एक भाग।
२.
समय बताउने यन्त्र; मिनेट, घण्टा आदि जनाउने यन्त्र।
३.
अवसर; मौका; समय।

सम्बन्धित शब्दहरू