घडघड
Romanized: ghadaghad, ghadaghada
खस्रो वा ढुङ्ग्यान जमिनमा ठोस पदार्थ घिच्चिँदा शब्द आउने चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घड्+अ (द्वि.)]
1
खस्रो वा ढुङ्ग्यान जमिनमा ठोस पदार्थ घिच्चिँदा शब्द आउने चालले।