घडघडाउनु

Romanized: ghadaghadaaunu, ghadaghadaunu

खस्रो वा ढुङ्ग्यान जमिनमा कुनै ठुलो वस्तु घिचेर घिसार्दा घडघड शब्द निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
खस्रो वा ढुङ्ग्यान जमिनमा कुनै ठुलो वस्तु घिचेर घिसार्दा घडघड शब्द निस्कनु।

सम्बन्धित शब्दहरू