धारीचरो
Romanized: dhaaricharo, dharicharo, dhaareecharo, dhareecharo
खोलाको किनारवरिपरि ठुलठुला ढुङ्गामा बस्ने, भालेको शरीर निलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
खोलाको किनारवरिपरि ठुलठुला ढुङ्गामा बस्ने, भालेको शरीर निलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा कहीँकहीँ निलो, पुच्छरमा सेतो हुने, पुच्छर डोलाइरहने चरो; भद्राइचरो।