धारी
Romanized: dhaari, dhaaree, dharee, dharii
धारण गर्ने; ग्रहण गर्ने (जस्तै- धनुर्धारी, शस्त्रधारी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धारण गर्ने; ग्रहण गर्ने (जस्तै- धनुर्धारी, शस्त्रधारी इ.)।
२.
पढेका कुरा नबिर्सने; स्मरणशक्ति भएको; धारणा गर्ने शक्ति भएको।
३.
अरूबाट ऋण लिने; ऋणी; आसामी; कर्जादार।