धार
Romanized: dhaara, dhaar, dhar, dhara
नदी वा समुद्रको पानीको प्रवाह; पानी आदिको बगाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नदी वा समुद्रको पानीको प्रवाह; पानी आदिको बगाइ।
२.
वर्षाकालमा जम्मा गरिएको पानी।
३.
एक्कासि बर्सिएको मुसलधारे वर्षा।
४.
कुनै हतियारको काट्ने तिखो र पातलो भाग; किनारा।
५.
पानी आदिको मध्य भाग; बिच; अन्तर।
६.
कुनै वस्तुको रेखा; डोरो।
७.
(विशेषण)
लिने, थाम्ने वा बोक्ने (जस्तो- कर्णधार, सूत्रधार इ.)।