धारणा
Romanized: dhaaranaa, dhaarana, dharanaa, dhaaran
धारण गरिने अवस्था, क्रिया, गुण वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
धारण गरिने अवस्था, क्रिया, गुण वा भाव।
२.
कुनै कुरा मनमा धारण गरिने शक्ति; बुद्धि; सम्झना; अक्किल।
३.
मनमा भएको दृढ निश्चय; सद्विचार ।
४.
मर्यादा।
५.
स्मृति; याद।
६.
योगमा ब्रह्मको मात्र ध्यान रहने मनको स्थिति।