धारणागम्य

Romanized: dhaaranaagamya, dhaaranaagamy, dhaaranagamya, dharanaagamya

मनको एकत्वका हिसाबले बुझ्नसम्म सकिने; मनको अठोटले थाहा पाउने; मानसिक अठोटद्वारा भेटिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
मनको एकत्वका हिसाबले बुझ्नसम्म सकिने; मनको अठोटले थाहा पाउने; मानसिक अठोटद्वारा भेटिने।

सम्बन्धित शब्दहरू