धारणामूलक

Romanized: dhaaranaamulaka, dhaaranaamulak, dhaaranamulaka, dharanaamulaka

मूल रूपमा बुद्धि, सद्विचार, मर्यादा, ब्रह्मको ध्यान आदिसम्बन्धी धारणा भएको; धारणा नै मूल शक्ति भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
मूल रूपमा बुद्धि, सद्विचार, मर्यादा, ब्रह्मको ध्यान आदिसम्बन्धी धारणा भएको; धारणा नै मूल शक्ति भएको।

सम्बन्धित शब्दहरू