व्यष्टिमूलक
Romanized: vyashtimulaka, vyashtimulak, wyashtimulaka, wyashtimulak
व्यष्टिका उद्देश्यले तयार गरिएको; व्यष्टिका उद्देश्यले बनेको; व्यष्टिप्रधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
व्यष्टिका उद्देश्यले तयार गरिएको; व्यष्टिका उद्देश्यले बनेको; व्यष्टिप्रधान।