धारो
Romanized: dhaaro, dharo
पाइप, हुँड, टुटी आदिबाट अविरल रूपमा खसेको पानीको प्रवाह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत धारा]
१.
पाइप, हुँड, टुटी आदिबाट अविरल रूपमा खसेको पानीको प्रवाह।
२.
निरन्तर रूपमा पानी झार्न तयार गरिएको पाइप, हुँड, टुटी आदि वस्तु ।
३.
अविच्छिन्न रूपमा भइरहने आवतजावत; धुइरो।