धारोष्ण
Romanized: dhaaroshna, dhaaroshn, dharoshna, dhaarosna
दुहुँदादुहुँदैको; दुहेर चिसो नभएको; थुनबाट झरिसक्ने बित्तिकैको; थुनको तातो नसेलाएको (दुध)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दुहुँदादुहुँदैको; दुहेर चिसो नभएको; थुनबाट झरिसक्ने बित्तिकैको; थुनको तातो नसेलाएको (दुध)।