धुरुरु
Romanized: dhururu
धाराबाट लगातार धेरै पानी झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) धुरु]
१.
धाराबाट लगातार धेरै पानी झर्दाको किसिमले।
२.
लगातार रुँदाको किसिमले।