तुरुरु
Romanized: tururu
तरल वस्तु लगातार झर्दाको किसिमले; तुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [द्वित्व तुरु]
१.
तरल वस्तु लगातार झर्दाको किसिमले; तुर्र।
२.
नर्सिङ्गाको आवाज; धुतुरु; तुरुर्र।