खुरुरु
Romanized: khururu
छिटो छिटो दौडँदाको किसिमले; खुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व खुरु]
1
छिटो छिटो दौडँदाको किसिमले; खुर्र।