सुरुरु

Romanized: shururu, sururu

निर्बाध रूपमा लगातार बग्ने, फुस्कने, चिप्लने किसिमले; सुलुलु; सुर्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) सुर]

1
निर्बाध रूपमा लगातार बग्ने, फुस्कने, चिप्लने किसिमले; सुलुलु; सुर्र।

सम्बन्धित शब्दहरू