सुरु
Romanized: shuru, suru
कुनै कामको उठान वा थालनी; कामको तहबह; आरम्भ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी शुरूअ]
1
कुनै कामको उठान वा थालनी; कामको तहबह; आरम्भ।