सुरुचि
Romanized: suruchi, shuruchi, shuruci, suruci
राम्ररी रुच्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी रुच्ने काम।
२.
सुन्दर वा असल कुरामा भएको रुचि; परिष्कृत रुचि।
३.
राजा उत्तानपादकी कान्छी रानी; ध्रुवकी सौतेनी आमा।