सुरुङ

Romanized: surunga, surung, shurunga, surun

जमिन खनेर भित्रभित्रै बनाइएको प्वाल वा बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत सुरङ्ग]

1
जमिन खनेर भित्रभित्रै बनाइएको प्वाल वा बाटो।

सम्बन्धित शब्दहरू