तुरुङ

Romanized: turunga, turung, turun, turuna

कानुन वा सामाजिक नियमका दृष्टिले अपराधी वा दोषी ठहरिएको व्यक्तिलाई उसका दुवै खुट्टा छिराई दण्ड दिइने, दुइटा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुरुस्क]

1
कानुन वा सामाजिक नियमका दृष्टिले अपराधी वा दोषी ठहरिएको व्यक्तिलाई उसका दुवै खुट्टा छिराई दण्ड दिइने, दुइटा ठुलठुला काठमा प्वाल खोपिएको उपकरण; ठिंगुरो।

सम्बन्धित शब्दहरू