केरुङ

Romanized: kerunga, kerung, kerun, keruna

केरुङ (kerunga) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

केरुङ(१)

(नाम)
1.
रसुवा जिल्लाको सिमानामा पर्ने तिब्बतको एक ऐतिहासिक ठाउँ।

केरुङ(२)

(नाम [लिम्बू भाषा])
1.
लिम्बू जातिका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू